प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ लाख १ हजार ८६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिइएको छ ।

संस्थापक सेयरधनीबाट ३५ दिन भित्र शेयर खरिद सम्बन्धी कुनै आवेदन नपरेमा संस्थापक शेयर धनीभन्दा बाहेकका व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार