काठमाडौं । सपोर्ट माईक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको १ लाख २३ हजार ८ सय ९ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत भएको छ ।
कम्पनीले आर्थिक बर्ष २०७९\८० को नाफाबाट १३ % बोनस शेयर बितरण गरेको थियो सो शेयर आज नेप्सेमा सुचिकृत भएको हो । यस बोनस बापतको सुचिकृत शेयर सोमबारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।