नेकपा (माओवादी केन्द्र)ले बोलायो पदाधिकारी बैठक

काठमाडौं । सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले अहिले ९ बजेलाई पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले सत्ता संकटमा परसँगै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन् ।

सत्ता समिकरण परिबर्तन अन्तर्गत आजै नेकपा एमालेका मन्त्रीहरुले राजिनामा दिदैँ छन् । बैठकबाट बिस्बासको मत फेस गर्ने कि राजीनामा दिएर मार्ग प्रसस्त गर्ने भन्ने बिषय टुंगिने संम्भाबना रहेको छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार