आँखुखोला जलविधुत कम्पनीले हकप्रद बिक्रि गर्ने

काठमाडौं । आँखुखोला जलविधुत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई यही असार १९ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार