CLI

सुर्योदय वोमी लघुबित्तको संस्थापक शेयर बिक्रिमा,सर्वसाधारणले किन्न पाउने

काठमाडौं । सुर्योदय वोमी लघुबित्त वित्तिय संस्थाको २० जहार कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थाको संस्थापक शेयर  पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनिको रहेको हुँदा यस अघि संस्थाले संस्थापक शेयर खरिदको लागि संस्थापक शेरयधनीलाई खरिदको लागि आव्हान गरिएकोमा सो समयभित्रमा कुनै आबेदन नपरेको जनाएको छ।

सो संस्थापक शेयर खरिद गर्न चाहने सर्वसादारणले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी ४ ललितपुर वा बिक्रि रजिष्टार कुमारी क्यापिटलमा आबेदन माग गरेको छ । शेयरको बिक्रि मुल्य बिक्रेताले तोके बमोजिम हुने जनाईएको छ ।

Leave Your Comment

Related News