सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । आइतबार सुनको भाउ स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार छापावाल सुन प्रति तोला १ लाख ४६ हजार ७०० रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ।

तेजावी सुन प्रति तोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य प्रति तोलामा २५ रुपैयाँ घटेर १ हजार ७७५ रुपैयाँमा आएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार