काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एकैपटक तिनवटा बिधयेक प्रमाणिकरण गरेका छन् । संघीय संसदको दुबै सदनबाट पारित भएर आएका बिधयेकहरु आर्थिक बिधयेक २०८१, राष्ट्र ऋण उठाउने बिधयेक २०८१ र भण्सार महसुल बिधयेक २०८१ राष्ट्रपतिबाट प्रमाणिकरण भएका हुन् ।
राष्ट्रपतिले गरे एकैपटक तिनवटा बिधयेक प्रमाणिकरण
