आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य संयोजन

काठमाडौं । आँखु खोला जलद्यिुत कम्पनीको सेयर मूल्य संयोजन गरिएको छ । संयोजना पश्चयात कम्पनीको सेयर मुल्य १४८ रुपैयाँ तोकिएको छ । कम्पनीको सेयर समायोजन अघिको मूल्य २ सय २० रुपैयाँको आधारमा १५० प्रतिशत मूल्य समायोजन भएको छ ।

कम्पनीको समायोजन पछिको मूल्य १४८ रुपैयाँ तोकिएको हो । कम्पनीको सेयर दोस्रो बजारमा मंगलबार साउन १ गतेदेखि कारोबारमा आउनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार