गरिमा विकास बैकको संस्थापक शेयर बिक्रीमा,  बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।गरिमा विकास बैक लिमिटेडको ४,२५,१५६ ६७ कित्ता संस्थापक शेयर बिक्रीमा  रहेको छ ।

बिध्यमान संस्थापक शेयरधनीले मात्र यो शेयर खरिद गर्न सक्नेछन् अतः संस्थापक शेयरधनीलाई संस्थापक “खरिद गरी लिन इच्छुक भएमा ३५ दिन २०८१ भदौ ६ भित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन बैङ्कले अनुरोध गरेको छ  । उक्त समय भित्र बिध्यमान शेयरधनीले सो शेयर खरिद गर्न आबेदन नदिएमा अन्य व्यक्ति वा संस्थालाई उपरोक्त शेयरहरु खरिद / बिक्री गर्न आबश्यक प्रक्रिया अगाडि बढाउने बैङ्कले जनाएको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार