गोलभेँडाको मूल्य बढ्दा कागतीको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य ६६रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७० रहेको छ जुन हिजोको ६.६ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य१८ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य २२.३३ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २७ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य २९ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ४.३३ प्रतिसत बढी हो

आलु रातोको मुल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ६९.७५ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.३६ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य यतावत छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७  रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५१.३३ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५१ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा थोरै कम हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ८८ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ८७.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य घटेको छ ।  हिजो प्रति केजी ९६.६७ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९० रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य यथावत छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ९५ रुपैँया भएको छ जुन हिजोको मुल्यमा ११.७६ प्रतिसत बढी हो । काउली ज्यापुको मुल्य घटेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ११३.३३ रुपैँयामा कारोबार भएकोमा आज घटेर रही ११० रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा २.९४ प्रतिसतको कम हो ।

मुला सेतो हाइब्रिड मुल्य यथावत  छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ पुगेको छ जुन ० प्रतिसत  हो ।

भण्टा लाम्चोको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ७३.३३ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ७५ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि घटेको छ  । हिजो प्रति केजी ९० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ८५ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य १२२ रुपैँया कायम भएकोमा आज बढेर ११० रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा ९.९४ प्रतिसत कम हो घिउ सिमि लोकलको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य १३४ रुपैँयामा कारोबार भएकोमा आज घटेर प्रति केजी औसत मुल्य प्रति केजी ११० रहेको छ । घिउ सिमि राजमा मुल्य यथावत  छ ।

तिते करेलाको मुल्य बढेको छ हिजो औसत प्रतिकेजी६४ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ६५ पुगेको छ जुन हिजोको तुलनामा १.५६  प्रतिशत बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य बढेको छ हिजो १७६ प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १८० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनाम बढेको  छ हिजो प्रतिकेजी ३८० मुल्य रहेकोमा आज ३९० पुगेको छ जुन हिजोको मुल्यमा २.६३ प्रतिशत बढी हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज पनि २५० कायम भएको छ जुन हिजोको तुलनामा ३.८५ र प्रतिसत कम हो ।

आँप मालदहको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ९५ रहेकोमा आज अलिकति बढेर प्रति केजी औसत मुल्य १०५ रहेको छ । आँप दसहरीको मुल्य बढेको छ ।  हिजो औसत मुल्य ९६.६७ कायम भएकोमा आज बढेर औसत मुल्य १०५ प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज यथावत छ हिजो प्रति केजी औसत मुल्य ३०० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३०० रहेको छ जुन हिजोको बराबर हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार