बन्दा, काउली र गाजरको मुल्य बढ्दा- भण्टा र मुलाको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ७० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७० रहेको छ जुन हिजोको ० प्रतिसत बराबर हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य २५ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २९ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ३५ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा २०.६९ प्रतिसत बढी हो

आलु रातोको मुल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य ६९.७५ रुपैँयामा कारोबार भएको आलु रातो आज ६९.६०औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.२२ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य बढेको छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७.३३  रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५१ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५०.४० मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा थोरै कम हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ८७.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ८६ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य घटेको छ ।  हिजो प्रति केजी ९० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९४ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य बढेको छ हिजो औसत मुल्य ४५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४७ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ८५रुपैँया भएको छ जुन हिजोको मुल्यमा १०.५३ प्रतिसत कम हो । काउली ज्यापुको मुल्य बढेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ११० रुपैँयामा कारोबार भएकोमा आज बढेर  ११३.३३ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा ३.०३ प्रतिसत बढी हो ।

मुला सेतो हाइब्रिडको मुल्य यतावत  छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३० पुगेको छ जुन १४.२१ प्रतिसत कम हो ।

मुला लोकल मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य २५ नै कायम छ जुन हिजोको मुल्य बाराबर हो ।

भण्टा लाम्चोको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ७५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ७५ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि घटेको छ  । हिजो प्रति केजी ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ८३.३३ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँया कायम भएकोमा आज बढेर ११० रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा बराबर प्रतिसत  हो घिउ सिमि लोकलको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँयामा कारोबार भएकोमा आज यथावत रहेर प्रति केजी औसत मुल्य प्रति केजी ११० रहेको छ । घिउ सिमि राजमा मुल्य यथावत  छ ।

तिते करेलाको मुल्य बढेको छ हिजो औसत प्रतिकेजी ६५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ६८ पुगेको छ जुन हिजोको तुलनामा ४.५२  प्रतिशत बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य बढेको छ हिजो १८० प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु २१० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको  छ हिजो प्रतिकेजी ३९० मुल्य रहेकोमा आज ३६० पुगेको छ जुन हिजोको मुल्यमा १६.६७ प्रतिशत कम हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २५० कायम भएकोमा आज पनि २४४ कायम भएको छ जुन हिजोको तुलनामा २.४० र प्रतिसत कम हो ।

आँप मालदहको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १०५ रहेकोमा आज अलिकति बढेर प्रति केजी औसत मुल्य ११३.३३ रहेको छ । आँप दसहरीको मुल्य बढेको छ ।  हिजो औसत मुल्य १०५ कायम भएकोमा आज बढेर औसत मुल्य ११३.३३ प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज यथावत छ हिजो प्रति केजी औसत मुल्य ३०० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३०० रहेको छ जुन हिजोको बराबर हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार