त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सौर्य एयरलाइन्सको जहाजमा आगो लागेको छ ।

प्रहरी र दमकलले विमानमा लागेको आगोलाई निभाउने प्रयास गरिरहेका छन् ।

विमान दुर्घटनाको कारण खुल्न बाँकी छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार