स्वात्तै घट्यो कागतीको मूल्य कुरीलोको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य ७० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७५ रहेको छ जुन हिजोको ७.१४ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य २७.६७ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ३७.५० रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ७.१४ प्रतिसत बढी हो

आलु रातोको मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य ६९.६० रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.५७ प्रतिसत बढी हो आलु रातो भारतीयको मुल्य घटेको छ हिजो प्रति केजी ५७.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७  रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५०.४० रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ४९.६७ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा थोरै कम हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ८६ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ८५.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य बढेको छ ।  हिजो प्रति केजी ९४ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९५ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य घटेको छ हिजो औसत मुल्य४७ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य यथावत रहेको  छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मुल्य बराबर हो । काउली ज्यापुको मुल्य घटेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ११३.३३ रुपैँयामा कारोबार भएकोमा आज घटेर  ११० रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा २.९४ प्रतिसत कम हो ।

मुला सेतो हाइब्रिडको मुल्य यतावत  छ । हिजो प्रति केजी औसत मुल्य ३० रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३० पुगेको छ जुन बराबर हो ।

मुला लोकल मुल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य १७.६७ नै कायम छ जुन हिजोको मुल्य बाराबर हो ।

भण्टा लाम्चोको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ७५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ७५ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि बढेको छ  । हिजो प्रति केजी ८३.३३ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ८५ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँया कायम भएकोमा आज बढेर ११० रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा बराबर प्रतिसत  हो । घिउ सिमि लोकलको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँयामा कारोबार भएकोमा आज घटेर  प्रति केजी औसत मुल्य प्रति केजी ९५ रहेको छ । घिउ सिमि राजमा मुल्य यथावत  छ ।

तिते करेलाको मुल्यघटेको छ हिजो औसत प्रतिकेजी ६८ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ६५ पुगेको छ जुन हिजोको तुलनामा ४.४१  प्रतिशत कम हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य घटेको छ हिजो २१० प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १९७.५० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ३६० मुल्य रहेकोमा आज ३६६.६८ पुगेको छ जुन हिजोको मुल्यमा १.८५ प्रतिशत बढी हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २४४ कायम भएकोमा आज पनि १४० कायम भएको छ जुन हिजोको तुलनामा ४२.६२ र प्रतिसत कम हो ।

आँप मालदहको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ११३.३३ रहेकोमा आज अलिकति घटेर प्रति केजी औसत मुल्य ११० रहेको छ । आँप दसहरीको मुल्य घटेको छ ।  हिजो औसत मुल्य ११३.३३ कायम भएकोमा आज घटेर औसत मुल्य ११० प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य ३०० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य २९३.३३ रहेको छ जुन हिजोको मूल्यमा सामान्य बृदी  हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार