अधिकांस तरकारीको मुल्य घट्दा कागतीको अत्याधिक बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७० रहेको छ जुन हिजोको ६.६७ प्रतिसत कम हो । गोलभेडा सानो लोकल मुल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २६.६७ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य २२.५० रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ३७.५० रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ३४ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ९.३३ प्रतिसत कम हो

आलु रातोको मुल्यघटेको  छ । हिजो प्रति केजी औसत मुल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ६६ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ५.७१ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य यथावत छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७  रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ४९.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५० मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा थोरै बढी हो । प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य ८५.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ८५.४० रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य बढेको छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९६ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य घटेको छ हिजो औसत मुल्य ४५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य घटेको   छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ७५ रुपैँया भएको छ जुन हिजोको मुल्य बन्दा बढी हो । काउली ज्यापुको मुल्य घटेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ११० रुपैँयामा कारोबार भएकोमा आज घटेर  १०० रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा ९.०९ प्रतिसत कम हो ।

मुला सेतो हाइब्रिडको मुल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य ३० रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७  पुगेको छ जुन हिजोको तुलनामा ८.३३ प्रतिसत बढी  हो ।

मुला लोकल मुल्यबढेको  छ । हिजो प्रति केजी औसत मुल्य १७.६७ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य २२.५० नै कायम छ जुन हिजोको मुल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ७५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ६५रहेको  छ । भण्टा डल्लोको मुल्य पनि घटेको छ  । हिजो प्रति केजी ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँया कायम भएकोमा आज बढेर ७६ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा ३०.९१ प्रतिसत कम हो । घिउ सिमि लोकलको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज घटेर  प्रति केजी औसत मुल्य प्रति केजी ७६ रहेको छ । घिउ सिमि राजमाको  मुल्य बढेको  छ ।

तिते करेलाको मुल्य घटेको छ हिजो औसत प्रतिकेजी ६६ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ५६ पुगेको छ जुन हिजोको तुलनामा १३.८५  प्रतिशत कम हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य घटेको छ हिजो १९७.५०  प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु २०० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ३६६.६८  मुल्य रहेकोमा आज ३४० पुगेको छ जुन हिजोको मुल्यमा ७.२७ प्रतिशत कम हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य १४० कायम भएकोमा आज बढेर पनि २५२ कायम भएको छ जुन हिजोको तुलनामा ८० र प्रतिसत वढी हो ।

आँप मालदहको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ११० रहेकोमा आज अलिकति बढेर प्रति केजी औसत मुल्य ११३.३३ रहेको छ । आँप दसहरीको मुल्य यथावत छ ।  हिजो औसत मुल्य ११० कायम भएकोमा आज औसत मुल्य ११० प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २९३.३३  रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य २७५ रहेको छ जुन हिजोको मूल्यमा सामान्य कम  हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार