राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा रामकुमार थापा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको साउन ३ गते को निर्णय अनुसार मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।

२०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार