आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज साताको अन्तिम दिन  सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख २४ हजार ५५ रहेको छ

आज तेजावी सुनको मूल्य पनि ३ सयले नै घटेर प्रतितोला १ लाख ४४ हजार  रुपैयाँमा कारोबार भइरहेको छ ।आज तेजावी सुन प्रति १० ग्राम १ लाख २३ हजार ४ सय ५५ रहेको छ

चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेर १ हजार ७सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४ सय ८३ रुपैँया रहेको नजाएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार