CLI

प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कालोसूचीमा परे पनि पीईभीसी नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई लगानी गर्न सहजीकरण गरेको छ।

मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले पीईभीसीले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइने भएको छ।

Leave Your Comment

Related News