एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा प्रतिशेयर मूल्य कति

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संस्थापक २,७१,०४६ कित्ता शेयर बिक्रीमा रहेको छ । उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता रु.३५० तोकिएको छ ।

उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले आवश्यक कागजात सहित पन्ध्र दिन भित्र कम्पनीको प्रधान कार्यलय इसियन लाईफ भबन मैतिदेवीमा अवेदन दिन आब्हान गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार