नेपाल  राष्ट्र  बैंकको  प्रवक्तामा रामु  पौडेल

काठमाडौं । नेपाल  राष्ट्र  बैंकको  प्रवक्तामा रामु  पौडेल नियुक्त भएका छन् ।

पौडेल नेपाल राष्ट्र बैङ्कमा  कार्यकारी  निर्देशक  (अधिकृत  विशिष्ट  श्रेणी) पदमा कार्यरत रहेका छन् ।    पौडेललाई   २०८१  साउन  १४  देखि लागु   हुनेगरी   नेपाल   राष्ट्र   बैंकको   प्रवत्ताको जिम्मेवारी दिइएको हो  ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि   हासिल  गरेका    पौडेल   हाल   बैंक सुपरिवेक्षण  विभागका  कार्यकारी  निर्देशक  हुन्   । यस अघि राष्ट्र बैङ्ककको प्रवक्ताको भुमिकामा डा. गुनाकर भट्ट रहेका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार