लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३१ गते विशेष साधारणसभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा बोलाएको छ

साधारणसभाले सर्वसाधारणको लागि आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ । आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने जनाइएको छ ।

साधारणसभाको प्रस्ताबमा आइपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने  पनि रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार