आलु,काउली र बन्दाको मूल्य बढ्दा, कागती र कुरीलोको घट्यो

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको बढेको  छ । हिजो प्रति केजी औसत मुल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७६ रहेको छ जुन हिजोको मूल्यभन्दा बढी हो  । गोलभेडा सानो लोकल मुल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २२.८० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य २२.५० रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ३२.२० रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ८ प्रतिसत कम हो

आलु रातोको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य ६७.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा १ प्रतिसत बढी हो आलु रातो भारतीयको मूल्य बढेको छ हिजो प्रति केजी ५४.७५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५५  रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य थोरै बढेको छ हिजो प्रति केजी औसत मुल्य ४९.७५  रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५१ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा थोरै बढी हो । प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य ८२.२५ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मुल्य ८२.६० रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य घटेको छ ।  हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ११३.३३ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य घटेको छ हिजो औसत मुल्य ४५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४१ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ७५ रुपैँया भएको छ जुन हिजोको मुल्य ११.७६ प्रतिसत कम हो । काउली ज्यापुको मुल्य घटेको छ ।  हिजो प्रति केजी औसत मुल्य ११० रुपैँयामा कारोबार भएकोमा आज घटेर ९६.६७ रुपैँया प्रति केजी पुगेको छ जुन हिजोको मुल्यमा १२.१२ प्रतिसत कम  हो ।

मुला सेतो हाइब्रिडको मुल्य थोरै घटेको  छ । हिजो प्रति केजी औसत मुल्य २९.५० रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.५० पुगेको छ जुन हिजोको तुलनामा १.१९ प्रतिसत कम  हो ।

मुला लोकल मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य २० नै कायम छ जुन हिजोको मुल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ४५ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि बढेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६५ रुपैँया कायम भएकोमा आज बढेर ६६ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १.४५ प्रतिसत बढी हो । घिउ सिमि लोकलको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज बढेर  प्रति केजी औसत मुल्य प्रति केजी ६८ रहेको छ । घिउ सिमि राजमाको  मुल्य बढेको हिजो प्रति केजी औसत मूल्य १३४ कायम भएको घिउसिमि राजमा आज १४६.६७ पुगेको छ जुन हिजोको तुलनामा ८.६४ प्रतिसत बढी हो।

तिते करेलाको मुल्य बराबर छ हिजो औसत प्रतिकेजी ४५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मुल्य ४५ पुगेको छ जुन हिजोको तुलनामा बराबर  हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य बढेको छ हिजो १८०   प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १८६ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी २९०  मुल्य रहेकोमा आज ३०० पुगेको छ जुन हिजोको मुल्यमा ३.४५ प्रतिशत बढी हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

  कागतिको मुल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २३३.३३ कायम भएकोमा आज घटेर पनि २२० कायम भएको छ जुन हिजोको तुलनामा ५.७१ र प्रतिसत कम हो ।

आँप मालदहको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १३५ रहेकोमा आज अलिकति बढेर प्रति केजी औसत मुल्य १४० रहेको छ । आँप दसहरीको मुल्य बढेको छ ।  हिजो औसत मुल्य ११० कायम भएकोमा आज औसत मुल्य १४०  प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ३२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३२५ रहेको छ जुन हिजोको मूल्यमा सामान्य क  हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार