अधिकांस तरकारी तथा फलफुलको मूल्य घट्दा लौका र तिते करेलाको बढ्यो

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको मूल्यभन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २२.५० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य २२.३३ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मूल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३२.२० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३१.७५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा १.०४ प्रतिसत कम हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.३३ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.९९ प्रतिसत कम हो आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५५  रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मूल्य थोरै यथावत छ हिजो प्रति केजी औसत मुल्य ५१  रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी  ५१ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बराबर हो । प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य ८२.६० रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ८२.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ११३.३३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो औसत मुल्य ४१ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५७.६७ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ७५ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मूल्य १३.३३ प्रतिसत बढी  हो । काउली ज्यापुको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँयामा कारोबार भएकोमा आज घटेर ९५ रुपैँया प्रति केजी पुगेको छ जुन हिजोको मुल्यमा १.७३ प्रतिसत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य थिरै घटेको  छ । हिजो प्रति केजी औसत मुल्य २७.५० रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २५ पुगेको छ जुन हिजोको तुलनामा ९.०९ प्रतिसत कम  हो ।

मुला लोकल मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २० रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य १७ नै कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ५५ रहेको  छ । भण्टा डल्लोको मूल्य पनि घटेको छ  । हिजो प्रति केजी ५६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ६६ रुपैँया कायम भएकोमा आज बढेर ७५ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १३.६४ प्रतिसत बढी हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँयामा कारोबार भएकोमा आज घटेर  प्रति केजी औसत मूल्य प्रति केजी ६५ रहेको छ । घिउ सिमि राजमाको  मूल्य घटेको  छ ।

तिते करेलाको मूल्य बढेको छ हिजो औसत प्रतिकेजी ४६ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ५५  पुगेको छ जुन हिजोको तुलनामा २२.२२ प्रतिशत बढी  हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ३६ रुपैँया कायम भएको घिरौला आज अलिकति गिरावट आएर प्रतिकेजी औसत मूल्य ३५ भएको छ जुन हिजोको तुलनामा २.७८ प्रतिसत कम हो । फर्सि पाकेको मूल्यमा आज गिरावट आएको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया भएकोमा आज घटेर प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा १५.३८ प्रतिसत कम हो । फर्सि हरियोको मूल्य पनि थोरै घटेको छ हिजो प्रति केजी औसत मूल्य ६६ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ६५ पुगेको छ । सकुसको मूल्य यथावत रहेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको स्।किस आज पनि सोहि मूल्य कायम छ । तामा को मूल्यमा बढोत्तरी भएको छ हिजो प्रति केजी औसत मूल्य १०६ कायम भएको तामा आज बढेर प्रति केजी ११० पइगेको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८६   प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १७६.६७ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ३००  मूल्य रहेकोमा आज २९० पुगेको छ जुन हिजोको मुल्यमा ३.३३ प्रतिशत कम हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

कागतिको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २२८ कायम भएकोमा आज बढेर २३३.३३ कायम भएको छ जुन हिजोको तुलनामा ६.०६ र प्रतिसत वढी हो ।

आँप मालदहको मूल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य १४० रहेकोमा आज प्रति केजी औसत मूल्य १४० नै  रहेको छ । आँप दसहरीको मूल्य यथावत छ ।  हिजो औसत मूल्य १४० कायम भएकोमा आज औसत मूल्य १४० नै प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ३२५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य २२६.६७ रहेको छ जुन हिजोको मूल्यमा सामान्य बृदी  हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार