SKIP THIS

NCELL

काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपाल विजयी

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपाल विजयी भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहल भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई सिधा सेटमा पराजित गरेको हो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार