अधिकांस तरकारी सस्तिदा, च्याउ र कुरिलोको मुल्य बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १७.६७ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मूल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३१.७५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य २९.४० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ७.४० प्रतिसत कम हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा १ प्रतिसत बढी हो आलु रातो भारतीयको मूल्य बढेको छ हिजो प्रति केजी ५५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६  रुपैयामा कारोबार भइरहेको छ ।आलु सेतोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५१ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५३.५० रुपैँया भएको छ जुन हिजोको मूल्यमा ४.९० प्रतिसत बढी हो । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ५१  रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी  ५५ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढी  हो । प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य ८२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ८३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११५ रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो औसत मुल्य ५७.६७ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६६.६७ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ८६ रुपैँया भएको छ जुन हिजोको मूल्य १.१८ प्रतिसत बढी  हो । काउली ज्यापुको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज ९५ रुपैँया प्रति केजी  छ । जुन हिजोको बराबर हो ।

मुला सेतो हाइब्रिडको मूल्य थोरै घटेको  छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २० पुगेको छ जुन हिजोको तुलनामा २० प्रतिसत कम  हो ।

मुला लोकल मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य १७ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य १२.५० नै कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४६ रहेको  छ । भण्टा डल्लोको मूल्य पनि बढेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया कायम भएकोमा आज घटेर ५४ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा २८ प्रतिसत कम हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज घटेर  प्रति केजी औसत मूल्य प्रति केजी ४६ रहेको छ । घिउ सिमि राजमाको  मूल्य घटेको  छ ।

तिते करेलाको मूल्य घटेको छ हिजो औसत प्रतिकेजी ५५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मूल्य ४४ पुगेको छ जुन हिजोको तुलनामा २० प्रतिशत कम हो ।

घिरौला को मूल्य आज यथावत छ हिजो प्रति केजी ३५ रुपैँया कायम भएको घिरौला आज सोही मूल्य कामय भएर प्रतिकेजी औसत मूल्य ३५ भएको छ जुन हिजोको तुलनामा  बराबर हो । फर्सि पाकेको मूल्यमा आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया भएकोमा आज बढेर प्रति केजी औसत मूल्य ५८.३३ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा ६.०५ प्रतिसत बढि हो । फर्सि हरियोको मूल्य पनि यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ६५ प छ । स्कुसको मूल्य घटेको  छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको स्कुस आज पनि घटेर ५६.६७ प्रति केजी औसत मूल्य  कायम छ । तामा को मूल्यमा गिरावट आएको छ हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज घटेर प्रति केजी १०६ भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १७६.६७ प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु २०० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी २९०  मूल्य रहेकोमा आज ३५० पुगेको छ जुन हिजोको मुल्यमा २१.३८ प्रतिशत बढी  हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १०५० रहेको च्याउ सिताके आज अटेर प्रति केजी औसत मूल्य ९७५ रहेको छ ।

कागतिको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २३३.३३ कायम भएकोमा आज बढेर २३५ कायम भएको छ जुन हिजोको तुलनामा ०.७२  प्रतिसत वढी हो ।

आँप मालदहको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १४० रहेकोमा आज प्रति केजी औसत मूल्य १४६.६७ रहेको छ । आँप दसहरीको मूल्य यथावत छ ।  हिजो औसत मूल्य १४० कायम भएकोमा आज औसत मूल्य १४० नै प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य २२६.६७  रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२५ रहेको छ जुन हिजोको मूल्यमा ३०.१० प्रतिसत बृदी  हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार