CLI

आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

२०८० माघ २६ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचना उल्लेख छ।

 

Leave Your Comment

Related News