अधिकाँस तरकारीको मूल्य घट्दा, रायोको साग र कागतीको बढ्यो

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७३.३३ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य १६.६७ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १५ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मूल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २६ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य २२.७५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा १२.५० प्रतिसत कम हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ६९.६७ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.८७ प्रतिसत कम हो आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५६.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.३३ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५३.८०  रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५३.३३ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम  हो । आलु सेतोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ५१ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५१ रुपैँया भएको छ जुन हिजोको बराबर हो ।  प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य ८३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ८२.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ११६ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य घटेको छ हिजो औसत मुल्य ७६ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ७५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको घटेको  छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८६ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मूल्य १.१६ प्रतिसत कम हो । काउली ज्यापुको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज ९५ रुपैँया प्रति केजी  छ । जुन हिजोको बराबर हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत  छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २५ पुगेको छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला लोकल मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य १८.३३ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य १७.६७ नै कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४५ रहेको  छ । भण्टा डल्लोको मूल्य पनि यथावत छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १२० रुपैँया कायम भएकोमा आज घटेर ११० रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा ८.३३ प्रतिसत कम हो । घिउ सिमि लोकलको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५७ रुपैँयामा कारोबार भएकोमा आज बढेर प्रति केजी औसत मूल्य प्रति केजी ६५ रहेको छ । घिउ सिमि राजमाको  मूल्य यथावत छ ।

तिते करेलाको मूल्य यथावत छ हिजो औसत प्रतिकेजी ४५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मूल्य ४५ नै पुगेको छ जुन हिजोको तुलनामा बराबर हो ।

घिरौला को मूल्य आज यथावत छ हिजो प्रति केजी ३५ रुपैँया कायम भएको घिरौला आज सोही मूल्य कामय भएर प्रतिकेजी औसत मूल्य ३५ भएको छ जुन हिजोको तुलनामा  बराबर हो । फर्सि पाकेको मूल्यमा आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ५७ रुपैँया भएकोमा आज बढेर प्रति केजी औसत मूल्य ५८ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा १.७५ प्रतिसत बढी हो । फर्सि हरियोको मूल्य पनि यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ६५ प छ । स्कुसको मूल्य घटेको  छ हिजो प्रति केजी औसत मूल्य ५६ रुपैँया रहेको स्कुस आज पनि घटेर ५५ प्रति केजी औसत मूल्य  कायम छ । तामा को मूल्यमा बढोत्तरी भएको छ ।  हिजो प्रति केजी औसत मूल्य १०५ कायम भएको तामा आज घटेर प्रति केजी ११० भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८४ प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १८३.३३ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ३६०  मूल्य रहेकोमा आज ३४३.३३ पुगेको छ जुन हिजोको मुल्यमा ४.६३ प्रतिशत कम हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्यबढेको छ हिजो प्रति केजी औसत मूल्य ९७५ रहेको च्याउ सिताके आज बढेर प्रति केजी औसत मूल्य ९७६.६७ रहेको छ ।

कागतिको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २२५ कायम भएकोमा आज बढेर २३३.३३ कायम भएको छ जुन हिजोको तुलनामा ३.७२  प्रतिसत वढी हो ।

आँप मालदहको मूल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य १७० रहेकोमा आज प्रति केजी औसत मूल्य १७० रहेको छ । आँप दसहरीको मूल्य घटेको छ ।  हिजो औसत मूल्य २२० कायम भएकोमा आज औसत मूल्य १७० प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ३७५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३७६.६७ रहेको छ जुन हिजोको मूल्यमा ०.४५ प्रतिसत बृदी  हो  ।

माछा रहुको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३४६.६७ रहेको माछा रहुँको मूल्य ज घटेर प्रति केजी औसत मूल्य ३४५ रुपैँया रहेको छ जुन हिजोको तुलनाम थोरै मात्र कम हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार