काउली र बन्दाको मूल्य बढ्दा, फर्सी र घिरौलाको घट्यो

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ । हिजो प्रति केजी औसत मुल्य १४ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १५ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मूल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २३.४० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य २२.७५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा २.७८ प्रतिसत कम हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६९ रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा १.४५  प्रतिसत कम हो आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५६.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.३३ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ५१ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५१ रुपैँया भएको छ जुन हिजोको बराबर हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५४ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५३.३३ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम  हो ।

प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य ९८ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य १०१.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ११६ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य घटेको छ हिजो औसत मुल्य ६६ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बनदा तराइको मूल्य पनी घटेको छ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया प्रति करजी रहेको बनदा तराई आज प्रति कजी औसत मूल्य ४५ रुपैँया पुगेको छ । जुन हिजोको तुलनामा १८.१८ प्रतिशत कम हो ।

काउली स्थानीयको बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ६५ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मूल्य ३०.७७ प्रतिसत बढी हो । काउली ज्यापुको मूल्यबढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ९० रुपैँयामा कारोबार भएकोमा आज ११० रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा २२.२२ प्रतिसत बढी  हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ पुगेको छ जुन हिजोको तुलनामा १०.६७ प्रतिशत बढी  हो ।

मुला लोकल मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य १७.५० रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २२.३३ नै कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४६ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४५ रहेको  छ । भण्टा डल्लोको मूल्य पनि बढेको छ  । हिजो प्रति केजी ५६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य ५५ रुपैँया नि रहेको छ । मकै बोडीको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८६.६७  रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा १३.४६ प्रतिशत कम हो । घिउ सिमि लोकलको मूल्य यथावत रहेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँयामा कारोबार भएकोमा आज सोही मुल्य कायम भएर  प्रति केजी औसत मूल्य प्रति केजी ५५ रहेको छ । घिउ सिमि राजमाको  मूल्य घटेको छ ।

तिते करेलाको मूल्य वढेको छ हिजो औसत प्रतिकेजी ३५ रुपैँया रहेकोमा तितेकरेला  आज प्रति केजी औसत मूल्य ३५ नै रहेको छ जुन हिजोको तुलनामा ३२.३५ प्रतिशत बढी हो ।

घिरौला को मूल्य आज यथावत छ हिजो प्रति केजी ३५ रुपैँया कायम भएको घिरौला आज सोही मूल्य कामय भएर प्रतिकेजी औसत मूल्य ३५ भएको छ जुन हिजोको तुलनामा  बराबर हो । फर्सि पाकेको मूल्यमा आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५८.३३ रुपैँया भएकोमा आज घटेर प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा ५.७१ प्रतिसत कम हो । फर्सि हरियोको मूल्य पनि यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ६५ रुपैँया छ । स्कुसको मूल्य यथावत  छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको स्कुस आज पनि घटेर ५५ प्रति केजी औसत मूल्य  कायम छ । तामा को मूल्यमा बढोत्तरी भएको छ ।  हिजो प्रति केजी औसत मूल्य १०६.६७ कायम भएको तामा आज घटेर प्रति केजी ११० भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८६ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १८०औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा ञोरै बढेको छ हिजो प्रतिकेजी ३२४ मूल्य रहेकोमा आज ३२६.६७ पुगेको छ जुन हिजोको मुल्यमा ३.२३ प्रतिशत कम हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९७५ रहेको च्याउ सिताके आज बढेर प्रति केजी औसत मूल्य ९५० रहेको छ ।

कागतिको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २२५ कायम भएकोमा आज बढेर २३३.३३ कायम भएको छ जुन हिजोको तुलनामा ३.७२  प्रतिसत वढी हो ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ४२५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२६.६७  रहेको छ जुन हिजोको मूल्यमा ०.३९ प्रतिसत बृदी  हो  ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ६० रुपैँया रहेको काक्रो आज औसत मूल्य ७५ पुगेको छ जुन हिजोको तुलनामा २५ प्रतिशत बढी हो । काक्रो हाइब्रिडको मुल्यपनि बढेको छ जिहो प्रति केजी औसत मूल्य ३१.२५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा १२ प्रतिशत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार