नेपाल बिक्री भएका ७०० होन्डा कारको एयरब्यागमा समस्या, परिवर्तन गर्न कम्पनीको आग्रह

काठमाडौं । नेपालमा बिक्री भएका होन्ड कारको एयरब्यागमा समस्या देखिएको छ। नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङका अनुसार सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको एयरब्यागमा समस्या आएको छ। यस्तो समस्याबाट करिब ७०० होन्डा कार प्रभावित छन्।

यी मोडलहरूमा एयरब्यागहरू नि:शुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार