गोलभेडा, तनेबोडी घिउसिमिको मुल्य बढ्दा, अन्यको कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ । हिजो प्रति केजी औसत मुल्य २५.६७ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३० रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मूल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ३३.४० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ४२.५० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा २७.२५  प्रतिसत वढी हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.६७ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.४९  प्रतिसत कम हो आलु रातो भारतीयको मूल्य बढेको छ हिजो प्रति केजी ५७.५० रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.६७ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५१ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५३.५० रुपैँया भएको छ जुन हिजोको तुलमनाम ४.९० प्रतिशत बढी  हो । आलु रातो मुडेको मूल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ५१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५१ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बताबर  हो ।

प्याज सुकेको मुल्य आजथोरै घटेको छ हिजो औसत मुल्य ९८ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य ९७.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ९६ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १०५ रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य पनी यथावतछ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया प्रति केजी रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ७६ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मूल्य ११.८४ प्रतिसत बढी हो । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँयामा कारोबार भएकोमा आज ११० रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा १३.७९ प्रतिसत बढी  हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत  छ । हिजो प्रति केजी औसत मुल्य ४५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ४५ रुपैँया छ जुन हिजोको तुलनामा बताबर  हो ।

मुला लोकल मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २४ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २७.६७  कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४६ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४० रहेको  छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य ९५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७६  रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा ११.८४ प्रतिशत बढी हो । घिउ सिमि लोकलको मूल्य बढेको   छ हिजो प्रति केजी औसत मूल्य ६२ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर  प्रति केजी औसत मूल्य प्रति केजी ९० रुपैँया  रहेको छ । घिउ सिमि राजमाको  मूल्य घटेको छ ।

तिते करेलाको मूल्य वढेको छ हिजो औसत प्रतिकेजी २७ रुपैँया रहेकोमा तितेकरेला  आज प्रति केजी औसत मूल्य ३५ नै रहेको छ जुन हिजोको तुलनामा २९.६३ प्रतिशत बढी हो ।

घिरौला को मूल्य आज थोरै घटेको छ हिजो प्रति केजी ४६ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४५ भएको छ जुन हिजोको तुलनामा २.१७ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया भएकोमा आज सोहजी मुल्य कातम भएर  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ९५ रुपैँया छ । स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको स्कुस आज सोही मूल्य कायम भएर  ४५ प्रति केजी औसत मूल्य कायम छ । तामा को मूल्यमा बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०६.६७ कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८६ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १८०औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा ञोरै बढेको छ हिजो प्रतिकेजी ३२४ मूल्य रहेकोमा आज ३२६.६७ पुगेको छ जुन हिजोको मुल्यमा ३.२३ प्रतिशत कम हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९७५ रहेको च्याउ सिताके आज बढेर प्रति केजी औसत मूल्य ९७६.६७ रहेको छ ।

कागतिको मूल्य आज यथावत छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज बढेर २६० कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ३१६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२६.६७  रहेको छ जुन हिजोको मूल्यमा ३.१६ प्रतिसत बृदी  हो  ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ७० रुपैँया रहेको काक्रो आज औसत मूल्य ७५ पुगेको छ जुन हिजोको तुलनामा ७.१४ प्रतिशत बढी हो । काक्रो हाइब्रिडको मुल्यपनि बढेको छ जिहो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ४५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा २८.५७ प्रतिशत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार