SKIP THIS

NCELL

आई.एम.ई. लाईफ इन्स्योरेन्सको  प्रमुख कार्यकारी अधिकृतमा पुन कवि फुँयाल नियुक्त

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.को  प्रमुख कार्यकारी अधिकृतमा पुन  कवि फुँयाल कार्यकालका नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणले पुनः दोस्रो कार्यकालको  लागि स्वीकृति दिएपश्चात उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार