तने बोडीको मूल्य अत्याधिक बढ्दा, अन्य तरकारीको मुल्य कति? मूल्य सूची सहित

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९६.६७  रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य भन्दा थोरै कम हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेकोमा आज पनि सोहि मूल्य कायम छ  । गोलभेडा सानो टनेलको मूल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ६५.६० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ०.९२  प्रतिसत वढी हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.५० रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.६७ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.२५  प्रतिसत बढी हो आलु रातो भारतीयको मूल्य घटेको छ हिजो प्रति केजी ५८ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५७.६७ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५३.५० रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५३.६७ रुपैँया भएको छ जुन हिजोको तुलमनाम ०.३२ प्रतिशत कम हो ।

प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य ९६ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य ९७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ११६ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११५ रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ७५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ७५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ६५ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मूल्य ३०.७७ प्रतिसत बढी हो । काउली ज्यापुको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज ११० रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य बराबर  हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत  छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर प्रतिशत  हो ।

मुला लोकल मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २२.३३  कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४५ रहेको  छ । भण्टा डल्लोको मूल्य थोरै घटेको छ  । हिजो प्रति केजी ५६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७० रुपैँया कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य ११० रुपैँया  रहेको छ । मकै बोडीको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८६.६७  रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा १३.४६ प्रतिशत कम हो । घिउ सिमि लोकलको मूल्य बढेको   छ हिजो प्रति केजी औसत मूल्य९० रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर  प्रति केजी औसत मूल्य प्रति केजी ११५ रुपैँया  रहेको छ । घिउ सिमि राजमाको  मूल्य घटेको छ ।

तिते करेलाको मूल्य बढेको छ हिजो औसत प्रतिकेजी २९ रुपैँया रहेकोमा तितेकरेला  आज प्रति केजी औसत मूल्य ३५ नै रहेको छ जुन हिजोको तुलनामा २०.६९ प्रतिशत बढी हो ।

घिरौला को मूल्य आज थोरै घटेको छ हिजो प्रति केजी ४० रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ३५ भएको छ जुन हिजोको तुलनामा १२.५० प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया भएकोमा आज सोहजी मुल्य कातम भएर  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा बराबर हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ७५ रुपैँया छ । स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको स्कुस आज सोही मूल्य कायम भएर  ४५ प्रति केजी औसत मूल्य कायम छ । तामा को मूल्यमा बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०६.६७ कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १६४ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १५६ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा थोरै बढेको छ हिजो प्रतिकेजी २९६ मूल्य रहेकोमा आज ३२६.६७ पुगेको छ जुन हिजोको मुल्यमा १०.३६ प्रतिशत बढी हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९७५ रहेको च्याउ सिताके आज बढेर प्रति केजी औसत मूल्य ९७६.६७ रहेको छ

कागतिको मूल्य आज थोरै बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २७५ कायम भएकोमा आज बढेर २७६.६७ कायम भएको छ जुन हिजोको तुलनामा बढी हो ।

कुरिलोको मुल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३५०  रहेको छ जुन हिजोको मूल्यमा बराबर प्रतिसत हो  ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ६३ रुपैँया रहेको काक्रो आज औसत मूल्य ७५ पुगेको छ जुन हिजोको तुलनामा १९.०५ प्रतिशत बढी हो । काक्रो हाइब्रिडको मुल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा बराबर हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार