घिरौला र कुरिलोको मूल्य बढ्दा अन्य तरकारी कतिमा पाइन्छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९५  रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ८६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा थोरै कम हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेकोमा आज पनि सोहि मूल्य कायम छ  । गोलभेडा सानो टनेलको मूल्य पनि आज थोरै बढेको छ हिजो प्रति केजी औसत मूल्य ६५.६० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ६० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ०.६१  प्रतिसत वढी हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.४९  प्रतिसत बढी हो । आलु रातो भारतीयको मूल्य घटेको छ हिजो प्रति केजी ५७.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५७ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ५३.६७ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५३.५० रुपैँया भएको छ जुन हिजोको तुलमनाम ०.३२ प्रतिशत कम हो ।

प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य ९५ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य ९७.५० रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ११५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १०५ रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो औसत मुल्य ७५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ७६ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य पनी बढेको छ हिजो प्रतिकेजी औसत मूल्य  रुपैँया प्रति केजी रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ८६.६७ रुपैँया  छ । जुन हिजोको तुलनामा १.९६ प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ७६ रुपैँया भएको छ जुन हिजोको मूल्य १०.५९ प्रतिसत कम हो । काउली ज्यापुको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज ११० रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य बराबर  हो ।

मुला सेतो हाइब्रिडको मूल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २५ रुपैँया छ जुन हिजोको तुलनामा ब२८.५७  प्रतिशत  कम हो ।

मुला लोकल मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३  रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य १८.३३  कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४६ रहेको  छ । भण्टा डल्लोको मूल्य थोरै बढेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ११० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ९० रुपैँया  रहेको छ । मकै बोडीको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ११५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर  प्रति केजी औसत मूल्य प्रति केजी९८ रुपैँया  रहेको छ । घिउ सिमि राजमाको  मूल्य बढेको छ ।

तिते करेलाको मूल्य बढेको छ हिजो औसत प्रतिकेजी ३५ रुपैँया रहेकोमा तितेकरेला  आज प्रति केजी औसत मूल्य ४०  रहेको छ जुन हिजोको तुलनामा १४.२९ प्रतिशत कम हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ३५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ५६ भएको छ जुन हिजोको तुलनामा ६० प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया भएकोमा आज सोही मुल्य कातम भएर  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ७६ रुपैँया छ । स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको स्कुस आज सोही मूल्य कायम भएर  ४५ प्रति केजी औसत मूल्य कायम छ । तामा को मूल्य घटेको छ  छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज घटेर प्रति केजी औसत मूल्य १०५ रुपैँया भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १५६.६७ प्रति केजी भएकोमा आज वढेर प्रति केजी रु १६६ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा थोरै बढेको छ हिजो प्रतिकेजी २२६.६७ मूल्य रहेकोमा आज ३७५ पुगेको छ जुन हिजोको मुल्यमा १४.७९ प्रतिशत बढी हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९७६.६७ रहेको च्याउ सिताके आज बढेर प्रति केजी औसत मूल्य ९७५ रहेको छ ।

कागतिको मूल्य आज थोरै घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २७६.६७ कायम भएकोमा आज घटेर २६० कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

कुरिलोको मुल्य आज बढेको  छ हिजो प्रति केजी औसत मूल्य ३५० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४५० रहेको छ जुन हिजोको मूल्यमा २८.५७ प्रतिशत बढी हो  ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ७५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ७० पुगेको छ जुन हिजोको तुलनामा ६.६७ प्रतिशत कम हो । काक्रो हाइब्रिडको मुल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा बराबर हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार