३४ अंकले बढ्यो नेप्से, २३ अर्ब माथिको कारोबार

Garima_Business-Loan3

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेको छ। आज नेप्सेमा ३३२ कम्पनीका शेयर २ लाख ४४ हजार १९ पटक करोबार भएको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किन बेच हुँदा २३ अर्ब ४३ करोड ६ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ।

लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचलफण्ड उप समूह घटेका छन्। भने बाँकी उपसमूह बढेका छन्।

११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार