SKIP THIS

NCELL

हिमालय उर्जा विकास कम्पनीको हकप्रद भर्ने अन्तिम दिन भदाै १२ सम्म

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रद मा आवेदन दिने समय थप भएको छ । कम्पनीले २०८१असार १८ सम्म कायम साविक शेयरधनीले १ कित्ता शेयर बराबर नयाँ १ (१ : १) कित्ता शेयरको अनुपातमा हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।  २०८१ श्रावण २४ गतेदेखि निष्काशन भएको । हकप्रद शेयरको आवेदन दिने अन्तिम म्याद २०८१ भाद्र १२ गते (बैंकिङ्ग समय) सम्म रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार