कालिमाटी फलफल तथा तरकारी बजारमा आज तरकारी कसको मूल्य कति?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ८६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ८५ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ४५ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५९.२० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ५६.६७ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ४.२७  प्रतिसत कम हो

आलु रातोको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा बराबर हो । आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५३.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.३३ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ५३.५० रहेको आलु सेतोको मूल्य आज घटेर प्रति केजी औसत मूल्य ५३.३३ रुपैँया भएको छ जुन हिजोको तुलमनाम ०.३२ प्रतिशत कम हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६१.८० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१.६७ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम   हो प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य ९३  रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ९२.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ११४ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १०८.३३ रुपैँया कायम छ ।

बन्दा लोकलको यथावत छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया प्रति केजी ५६.६७रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा२.९५ प्रतिशत कम हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ७३.३३ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मूल्य १५.९१ प्रतिसत बढी हो । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ९६ रुपैँयामा कारोबार भएकोमा आज ११० रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा १४.५८ प्रतिशत बढी  हो ।

मुला सेतो हाइब्रिडको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २९ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा ४.५९ प्रतिशत  कम हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति घटेको छ । हिजो प्रति केजी औसत मुल्य २३  रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २२.३३  कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४६.६७ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४५ रहेको  छ । भण्टा डल्लोको मूल्य थोरै घटेको छ  । हिजो प्रति केजी ५६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य५५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८६ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ८५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा कम हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८६ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर  प्रति केजी औसत मूल्य ८५ रुपैँया  रहेको छ । घिउ सिमि राजमाको  मूल्य बढेको छ ।

तिते करेलाको मूल्य वढेको छ हिजो औसत प्रतिकेजी३४ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ३५ रहेको छ जुन हिजोको तुलनामा बढी हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ४६ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ३५ भएको छ जुन हिजोको तुलनामा २३.९१ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज वढेको छ हिजो प्रति केजी औसत मूल्य ६३.२० रुपैँया भएकोमा आज सोही मुल्यमा बृदी भएर प्रति केजी औसत मूल्य ६३.६७रुपैँया रहेको छ जुन हिजोको मूल्यमा बढी हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७६ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ८५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३९ रुपैँया रहेको स्कुस आज ३५ प्रति केजी औसत मूल्य कायम छ । तामा को मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०६ कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १९२ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १६३.३३ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा थोरै बढेको छ हिजो प्रतिकेजी ३८० मूल्य रहेकोमा आज ३९० पुगेको छ जुन हिजोको मुल्यमा २.६३ प्रतिशत बढी हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्य थोरै बढेको छ हिजो प्रति केजी औसत मूल्य ९७५ रहेको च्याउ सिताके आज घटेर प्रति केजी औसत मूल्य ९७६.६७ रहेको छ ।

कागतिको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज बढेर प्रति केजी औसत मूल्य २६६.६७ कायम भएको छ जुन हिजोको तुलनामा वढी हो ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४५०रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४५० रहेको छ जुन हिजोको मूल्य वरावर हो  ।

काक्रो लोकलको मूल्य यथावत छ हिजो प्रति केजी ६०रुपैँया रहेको काक्रो आज औसत मूल्य ६० पुगेको छ जुन हिजोको मूल्य वराबर हो । काक्रो हाइब्रिडको मुल्यघटेको छ हिजो प्रति केजी औसत मूल्य ३६.६७ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य कम हो ।

रायो सागको मूल्य घटेको  छ हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा थोरै कम  हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार