अधिकांस तरकारीको मूल्य बढ्दा सबैभन्दा कममा के पाइन्छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ४५ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ५६.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ५८ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा २.३५  प्रतिसत बढी हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.६०औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै कम हो । आलु रातो भारतीयको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी ५६.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.४० रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी औसत मूल्य ५३.३३ रहेको आलु सेतोको मूल्य आज घटेर प्रति केजी औसत मूल्य ५३.४० रुपैँया भएको छ जुन हिजोको तुलनामा ०.३२ प्रतिशत बढी हो । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६१.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६३.२० मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढी   हो  प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य मूल्य ९३ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य १०३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी १०८.३३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९६ रुपैँया कायम छ । जुन हिजोको तुलनामा कम हो ।

बन्दा लोकलको बढेको छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६६ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया प्रति केजी ५५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५२ रुपैँया  छ । जुन हिजोको तुलनामा ४.५५ प्रतिशत कम हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ९६.६७रुपैँया भएको छ जुन हिजोको मूल्य १३.७३ प्रतिसत बढी हो । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज ११६.६७ रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा ६.०६प्रतिशत बढी  हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा २६.४९ प्रतिशत बढी हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति बढेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २७.५०  कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४६ रहेको  छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ७६ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७६.६७रुपैँया रहेको छ जुन हिजोको तुलनामा बढी हो । घिउ सिमि लोकलको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ८६ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर प्रति केजी औसत मूल्य ८६ रुपैँया  रहेको छ । घिउ सिमि राजमाको  मूल्य बढेको छ ।

तिते करेलाको मूल्य वढेको छ हिजो औसत मूल्य प्रतिकेजी ३५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ४६ रहेको छ जुन हिजोको तुलनामा बढी हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ३५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ५५ भएको छ जुन हिजोको तुलनामा ५७.१४ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ६३.६७ रुपैँया भएकोमा आज सोही मुल्यमा बृदी भएर प्रति केजी औसत मूल्य ६२ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा कम हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ८६.६७ रुपैँया छ । स्कुसको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको स्कुस आज ३८ प्रति केजी औसत मूल्य कायम छ । तामाको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज घटेर प्रति केजी औसत मूल्य १०६.६७ रुपैँया भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १६३.३३ प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु २०८ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा थोरै बढेको छ हिजो प्रतिकेजी ३९० मूल्य रहेकोमा आज ४०० पुगेको छ जुन हिजोको मुल्यमा २.५६ प्रतिशत बढी हो  ।

कागतिको मूल्य आज घटेको  छ । हिजो प्रतिकेजी औसत मुल्य २६६.६७ कायम भएकोमा आज घटेर प्रति केजी औसत मूल्य २६०कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४५०रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४५० रहेको छ जुन हिजोको मूल्य वरावर हो  ।

काक्रो लोकलको मूल्य वढेको छ हिजो प्रति केजी ६० रुपैँया रहेको काक्रो आज औसत मूल्य ६६ पुगेको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काक्रो हाइब्रिडको मुल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३६.६७ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य यथावत हिजो  प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बराबर हो ।

रायो सागको मूल्य बढेको  छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९६ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा थोरै बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार