SKIP THIS

NCELL

हिम पर्वत हाईड्रोपावरले आइपिओ ल्याउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा भाद्र २३,बिहानको ११:०० बजे, कम्पनीको रजिष्टर्ड कार्यालय, का.जि. का.म.न.पा. वडा नं. ११, त्रिपुरेश्वर, काठमाण्डौमा हुने भएको हो  ।

बार्षिक साधारणसभाले  आ.व.२०८०/०८१ को लागी संचालक समितिको बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ,आ.व. २०८०/०८१ को लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, आ.व. २०८१/०८२ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक नियुक्तिको अनुमोदन गर्ने,प्रारम्भिक शार्वजानिक निस्कासन (IPO) सम्बन्धमा निश्काशन गर्ने प्रस्ताव पास गर्ने छ  ।

कम्पनीको  विशेष प्रस्तावमा प्रवन्धपत्र नियमावली संसोधन गर्ने रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार