सानिमा वैङ्कको संस्थापक शेयर बिक्रिमा विध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको १,१५,३८० कित्ता संस्थापक शेयर प्रति शेयर न्युनतम १४५/- का दरले बिक्रीमा रहेको छ । इच्छुक  बिध्यमान संस्थापक शेयरधनीले शेयर गर्न चाहेमा खरिद कर्ताले आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा सम्पर्क राखी आफुले खरिद गर्ने शेयर संख्या खुलाई निवेदन माग गरेको छ ।

३५ दिन भित्र विद्यमान संस्थापक शेयरधनीले शेयर खरिदको लागि  आवेदन नआएमा अन्य व्यक्ति / संस्थालाई बिक्री गर्ने बैङ्कले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार