कालिमाटी तरकारी बजारमा यस्तो छ आजको मूल्य

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ४५ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५८ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ५४.४० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ६.२१ प्रतिसत थोरै हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.६० रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.६७ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै बढी हो । आलु रातो भारतीयको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी ५६.४० रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.६७ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ५३.५० रहेको आलु सेतोको मूल्य आज घटेर प्रति केजी औसत मूल्य ५३.३३ रुपैँया भएको छ जुन हिजोको तुलनामा ०.३२ प्रतिशत कम हो । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६१.२० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६३.६७ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढी   हो  प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य मूल्य १०३ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य १०२.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ९६ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा कम हो ।

बन्दा लोकलको घटेको छ हिजो औसत मुल्य ६६ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य बढेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ५२.५० रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा ४.७६ प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९६.६७ रुपैँया कायम भएको मा आज प्रति केजी ९५ रुपैँया भएको छ जुन हिजोको मूल्य १.७३ प्रतिसत कम हो । काउली ज्यापुको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११६.६७रुपैँयामा कारोबार भएकोमा आज ११५ रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा १.४३ प्रतिशत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति घटेको छ । हिजो प्रति केजी औसत मुल्य २७.५० रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३  कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४६ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा १८.१८ प्रतिशत कम हो ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७६ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ८५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा कम हो । घिउ सिमि लोकलको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ८६ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर प्रति केजी औसत मूल्य ९५ रुपैँया  रहेको छ ।

भटमास कोशाको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य १२६ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य १४० पुगेको छ जुन हिजोको तुलनामा ११.११ प्रतिशत बढी हो । तिते करेलाको मूल्य घटेको छ हिजो औसत मूल्य प्रतिकेजी ४६ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ३५ रहेको छ जुन हिजोको तुलनामा कम हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ५५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ६५ भएको छ जुन हिजोको तुलनामा १८.१८ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ६२ रुपैँया भएकोमा आज सोही मुल्यमा घटेर प्रति केजी औसत मूल्य ५७.६७ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा कम हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य८६.६७ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ७५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३८ रुपैँया रहेको स्कुस आज ३५ प्रति केजी औसत मूल्य कायम छ । तामाको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०६.६७ कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ९६ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा थोरै कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो २०८ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १८३.३३ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बराबर छ हिजो प्रतिकेजी ४०० मूल्य रहेकोमा आज ४०० पुगेको छ जुन हिजोको मुल्यमा बराबर हो  ।

कागतिको मूल्य आज यथावत  छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २६० कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

कुरिलोको मुल्य थोरै बढेको छ । हिजो प्रति केजी औसत मूल्य ३७५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३७६.६७ रहेको छ जुन हिजोको मूल्य ०.४५ प्रतिशत बढी हो  ।

काक्रो लोकलको मूल्य वढेको छ हिजो प्रति केजी ६६ रुपैँया रहेको काक्रो आज औसत मूल्य ७५ पुगेको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काक्रो हाइब्रिडको मुल्ययथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य यथावत हिजो  प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बराबर हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार