CLI

सानिमा बैङ्कको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको १,१५,३८० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ ।  सो संस्थापक शेयरको मूल्य न्यनतम प्रति शेयर रु १४५/- रहेको छ ।

बिध्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिद गरी लिन चाहेमा आजको मितिले ३५ (पैत्तीस) दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा आफुले खरिद गर्ने शेयर संख्या खुलाई निवेदन माग गरेको छ  ।

तोकिएको उक्त म्याद भित्र विद्यमान संस्थापक शेयरधनीले शेयर खरिदको लागि माग नआएमा प्रचलित नियमानुसार संस्थापक भन्दा बाहिरका अन्य व्यक्ति / संस्थालाई बिक्री गरिने छ

 

Leave Your Comment

Related News