अधिकांस तरकारीको मूल्य घट्यो, कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ४३.६७ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५४.४० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ५४ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ०.७४ प्रतिसत थोरै हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै बढी हो । आलु रातो भारतीयको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी ५६.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.४० रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी औसत मूल्य ५३.३३ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५३.५० रुपैँया भएको छ जुन हिजोको तुलनामा ०.३२ प्रतिशत बढी हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६३.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६२.२० मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम   हो  प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य १०२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य ९८ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १०५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बढी हो ।

बन्दा लोकलको घटेको छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६४ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ८५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ७५ रुपैँया  छ । जुन हिजोको तुलनामा ११.७६ प्रतिशत कम हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ८६.६७ रुपैँया भएको छ जुन हिजोको मूल्य ८.७७ प्रतिसत कम हो । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११५ रुपैँयामा कारोबार भएकोमा आज ११६.६७ रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा १.४५ प्रतिशत बढी हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति बढेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २३.३३  कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४६.६७ रहेको  छ । भण्टा डल्लोको मूल्य बढेको छ  । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५६.६७ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा २५.९३ प्रतिशत बढी हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ६६ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ६६ रुपैँया रहेको छ जुन हिजोको तुलनामा कम हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर प्रति केजी औसत मूल्य ६६ रुपैँया  रहेको छ ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १४० रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य १२७ पुगेको छ जुन हिजोको तुलनामा ८.९३ प्रतिशत कम हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ३५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ४६ रहेको छ जुन हिजोको तुलनामा बढी हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ६५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ५६ भएको छ जुन हिजोको तुलनामा १३.८५ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ५७.६७ रुपैँया भएकोमा आज सोही मुल्यमा बढेर प्रति केजी औसत मूल्य ६० रुपैँया रहेको छ जुन हिजोको मूल्यमा बढी हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ६५ रुपैँया छ । स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको स्कुस आज ३५ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ७६ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८३.३३  प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १६८ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ४०० मूल्य रहेकोमा आज ३८० पुगेको छ जुन हिजोको मुल्यमा कम हो  ।

कुरिलोको मुल्य थोरै बढेको छ । हिजो प्रति केजी औसत मूल्य ३७६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३८३.३३ रहेको छ जुन हिजोको मूल्य १.७७ प्रतिशत बढी हो  ।

तामाको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य १०६.६७ रुपैँया भएको छ ।

कागतिको मूल्य आज यथावत  छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २६० कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ७५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ५९ पुगेको छ जुन हिजोको मूल्य भन्दा कम हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य यथावत हिजो  प्रति केजी ३६.६७ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार