समता घरेलु लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको २०,००० कित्ता संस्थापक  शेयर बिक्रीरहेको छ । | सो संस्थापक शेयर खरिद खरिद गर्न गर्न योग्य ईच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजको मितिले ७ (सात) दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि कम्पनीको केन्द्रीय कार्यालय बनेपा-७, काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्ने शेयर कित्ता तथा दरभाउ सहितको व्यहोरा खुलाई आबेदन दिनु पर्ने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार