CLI

नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौं संशोधन, २०८१)

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौं संशोधन, २०८१) जारी गरेको छ। केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली २०७८ लाई संशोधन गरेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ को उपदफा (१) को खण्ड (ख) मा उल्लिखित उद्देश्य कार्यान्वयन गर्न सोही ऐनको दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले विनियमहरू बनाएको छ ।

नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौं संशोधन, २०८१), २०७८

 

Leave Your Comment

Related News