अर्थ मन्त्रीको उपस्थितीमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि छलफलहुँदै

काठमाडौं । आज संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत  अर्थ समितिको बैठक ११ बजे बस्न लागेको छ  । आजको बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि छलफलको प्रस्ताव रहेको छ ।

आजको अर्थ समितिको वैठकमा अर्थ मन्त्री सहभागी हुने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार