चालु आवका लागि काउन्टर साइक्लिकल बफर शून्य

काठमाडौं । चालु आवमा बैंक तथा वित्तीय संस्थाहरुले काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबार एकीकृत निर्देशन जारी गर्दैै २०८१ साउन देखि लागु हुने गरी आ.व २०८१/८२ का लागि यस्तो द्यगााभच शून्य प्रतिशत रहने व्यवस्था गरेको हो।

गत आव २०८०/८१ को अन्त्यसम्ममा यस्तो Buffer ०.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो।

केन्द्रिय बैंकले गत आवदेखि Capital Adequacy Framework 2015 मा व्यवस्था भए बमोजिमको ] Countercyclical Buffer कायम गरेको थियो। चालु आवका लागि बैंकहरुले काउन्टर बफरका लागि रकम छुट्याउनु पर्दैन।

२०८४ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार