भण्टा र घिरौलाको मूल्य बढ्यो, अरु तरकारीको कति पर्छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६० रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २८.३३ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३७.६०रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ६.९१ प्रतिसत थोरै हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७  औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै कम हो । आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भइरहेको छ । आलु सेतोको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी औसत मूल्य ५४ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५४.५० रुपैँया भएको छ जुन हिजोको तुलनामा ०.९३ प्रतिशत बढी हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५९.७५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५४ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम  हो  प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य मूल्य ११७.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य १२६.२५ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९६ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बढी हो ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६६ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया८५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ८५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी १०८.७५ रुपैँया कायम भएको मा आज प्रति केजी ९६ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा ११.७२ प्रतिशत कम हो  । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया प्रतिकेजीमा कारोबार भएको  काउली ज्यापु आज १३० रुपैँया प्रति केजी पुगेको छ   छ । जुन हिजोको मूल्य ४ प्रतिशत बढी हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति बढेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २८.३३  कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३४ रहेको  छ । भण्टा डल्लोको मूल्य बढेको छ  । हिजो प्रति केजी ३५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा ५७.१४ प्रतिशत बढी हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ९० रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको छ जुन हिजोको तुलनामा सामान्य बृदी हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ८६ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य १२६.६७  पुगेको छ जुन हिजोको तुलनामा १.३४ प्रतिशत बढी हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ३५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको तुलनामा बढी हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ४५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४६ भएको छ जुन हिजोको तुलनामा २.२२ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया भएकोमा आज सोही मुल्य कायम भएर ५३ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा कम हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ४६.६७ रुपैँया छ । स्कुसको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया रहेको स्कुस आज३० प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ८३.३३ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १७६.६७  प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १८४ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ४२६.६७ मूल्य रहेकोमा आज ४१४पुगेको छ जुन हिजोको मुल्यमा कम हो  ।

कुरिलोको मुल्य थोरै घटेको छ । हिजो प्रति केजी औसत मूल्य ३२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३२५ रहेको छ जुन हिजोको मूल्य ०.५१ प्रतिशत कम हो  ।

तामाको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य १०६.६७ रुपैँया भएको छ ।

कागतिको मूल्य आज बढेको  छ । हिजो प्रतिकेजी औसत मुल्य २४० कायम भएकोमा आज सोही मूल्य बृदी भएर प्रति केजी औसत मूल्य २७२ कायम भएको छ जुन हिजोको तुलनामा बढी हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ७५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ५३ पुगेको छ जुन हिजोको मूल्य भन्दा कम हो । काक्रो हाइब्रिडको मुल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३३.३३ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य कम हो ।

नासपातिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको नासपाती आज प्रति केजी ९६.६७ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार