आज कालीमाटी तरकारी बजारमा कसको मूल्य कति पर्छ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६०रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २८.३३ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २७.६७ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा बराबर हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ६५औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै कम हो । आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भइरहेको छ । आलु सेतोको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ५४.५० रहेको आलु सेतोको मूल्य आज घटेर प्रति केजी औसत मूल्य ५४.३३ रुपैँया भएको छ जुन हिजोको तुलनामा ०.३१ प्रतिशत कम हो । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ५४ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५७.५७ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढोत्तरी  हो  प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य १२६.२५ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य १२५ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ९६ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा कम हो ।

बन्दा लोकलको मूल्य घटेको छ हिजो औसत मुल्य ६६ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया८५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ८५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९६ रुपैँया कायम भएको मा आज प्रति केजी ९५ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा १.०४ प्रतिशत कम हो  । काउली ज्यापुको मूल्य गटेको छ ।  हिजो प्रति केजी औसत मूल्य १३० रुपैँया प्रतिकेजीमा कारोबार भएको  काउली ज्यापु आज १२५ रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य ३.८५ प्रतिशत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति घटेको छ । हिजो प्रति केजी औसत मुल्य २८.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २७.६७ कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३४ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा १८.१८ प्रतिशत कम हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ८५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा सामान्य कम हो । घिउ सिमि लोकलको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य८६ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १२६.६७   रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य १२५  पुगेको छ जुन हिजोको तुलनामा १.३२ प्रतिशत कम हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ५५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको तुलनामा बढी हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ४६ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४५ भएको छ जुन हिजोको तुलनामा २.१७ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ५३ रुपैँया भएकोमा आज सोही मुल्य कायम भएर ५५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा बढी हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४६.६७ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ३५ रुपैँया छ । स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३० रुपैँया रहेको स्कुस आज ३० प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी औसत मूल्य ८३.३३ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १७६.६७  प्रति केजी भएकोमा आज बढेर प्रति केजी १८४ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ४२६.६७ मूल्य रहेकोमा आज ४१४पुगेको छ जुन हिजोको मुल्यमा कम हो  ।

कुरिलोको मुल्य थोरै घटेको छ । हिजो प्रति केजी औसत मूल्य ३२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३२५ रहेको छ जुन हिजोको मूल्य ०.५१ प्रतिशत कम हो  ।

तामाको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य १०६.६७ रुपैँया भएको छ ।

कागतिको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २७२ कायम भएकोमा आज सोही मूल्य बृदी भएर प्रति केजी औसत मूल्य २७६.६७ कायम भएको छ जुन हिजोको तुलनामा बढी हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ५३ रुपैँया रहेको काक्रो आज औसत मूल्य ६० पुगेको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३३.३३ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बढी हो ।

नासपातिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार