SKIP THIS

NCELL

एचआइडिसियलको हकप्रदमा लगानी गरेका लगानीकर्ताको रकम फिर्ता गर्दै ग्लोवल आइएमइ क्यापिटल

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक समूहको १,६८,५८,०५० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत विक्री गरेको थियो ।

संस्थापक शेयर खरिद गरेका लगाकर्ताले गोप्य शीलबन्दी बोलपत्र मार्फत खरीद गर्न आव्हान गरिएको अवितरित हकप्रद शेयर (संस्थापक) को बाँडफाँट तथा रकम फिर्ता भुक्तानी सम्बन्धी सूचना हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. ले  २०८१साउन २९ देखी  २०११ भदौ ६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आव्हान गरिएकोमा सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु मिति २०८१भदौ १२ मा  बिक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाण्डौंमा खोली निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिको. बैठकले १,६८,५९,०५० कित्ता अवितरित हकप्रद शेयरको गोप्य शिलबन्दी खोलिएको थियो ।

बोलपत्रवालाहरुको बाडफाँटमा नपरेको आंशिक परि बाँकि रहेको शेयर वापतको रकम फिर्ता भुक्तानी मिति २०८१ भदौ १७ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक / वित्तीय संस्था (NCHL को IPS मा आवद्ध बैंक वित्तीय संस्था को खातामा रकम फिर्ता गर्ने गर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल  ले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार