अधिकांस तरकारीको मूल्य घट्दा डल्ले च्याउ र काक्रोको बढ्यो, अन्य तरकारीको भाउ कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य २३ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २३.३३ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ३३ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३३.२५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा बढी हो

आलु रातोको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा बराबर हो । आलु रातो भारतीयको मूल्य बढेको छ हिजो प्रति केजी ५५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५५.६७ रुपैयामा कारोबार भइरहेको छ ।  आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६१.५० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१.६७ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढोत्तरी  हो  प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य १२३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य १२२.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी १०५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा कम हो ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ५५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ११६ रुपैँया कायम भएको मा आज प्रति केजी ११० रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा ५.१७ प्रतिशत कम हो  । काउली ज्यापुको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य १५६.६७ रुपैँया प्रतिकेजीमा कारोबार भएको  काउली ज्यापु आज १४५ रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो । मुला सेतो लोकलको  मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २३.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २३.३३ कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ४६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा ३.५८ प्रतिशत कम हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८६ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ८५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७३.३३ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बढी हो  । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८६ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ९५ पुगेको छ जुन हिजोको तुलनामा बराबर हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ७६ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको तुलनामा बढी हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ८० रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ६५ भएको छ जुन हिजोको तुलनामा १८.७५ प्रतिशत कमहो । फर्सि पाकेको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५३.३३ रुपैँया भएकोमा आज घटेर ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा कम हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको फर्सि हरियोको मूल्य आज प्रति केजी औसत मूल्य ४५  रुपैँया छ । स्कुसको मूल्य भढेको छ हिजो प्रति केजी औसत मूल्य २७.५० रुपैँया रहेको स्कुस आज ३० रुपैँया प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य १९३.३३ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य १६३.३३ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा कम  हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १६४  प्रति केजी भएकोमा आज मूल्य घटेर प्रति केजी १६३.३३ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ४२५  मूल्य रहेकोमा आज ४७६.६७ पुगेको छ जुन हिजोको मुल्यमा बढी हो  ।

कुरिलोको मुल्य थोरै घटेको छ । हिजो प्रति केजी औसत मूल्य ४३३.३३ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२६.६७ रहेको छ जुन हिजोको मूल्य १.४५ प्रतिशत कम हो  ।

तामाको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०५ कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ । जुन हिजोको तुलनामा ४.७६ प्रतिशत बढी हो ।

कागतिको मूल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २७५ कायम भएकोमा आज सोही मूल्य घटेर भएर प्रति केजी औसत मूल्य २६३.३३ कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ५९ रुपैँया रहेको काक्रो आज औसत मूल्य ६५ पुगेको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ४५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बढी हो ।

नासपातिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार