आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने प्रस्ताव रहेको छ  ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे नै बस्ने भएको छ  आजको बैठकमा  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदुत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै आज  बिहान ११ बजे संसदीय समितिको बैठक बस्दैछ बैठकमा सरकाले सिफारिस गरेका  विभिन्न देशका लागि प्रश्तावित नेपाली राजदुतहरुको सुनुवाइ हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार